नबिल बैंकले कमायो ३ अर्ब १९ करोड १० लाख नाफा
ब्याज आम्दानी
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ५ अर्ब ४१ करोड ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १८ दशमलव ३८ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ४ अर्ब ५६ करोढ ९७ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

निक्षेप तथा कर्जा
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले १ खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २८ अर्ब १९ करोड ७३ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चैत मसान्तसम्म बैंकले जगेडा कोषमा ९ अर्ब ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ राखेको छ । त्यस्तै, रिटेन्ड् अर्निङमा ३ अर्ब ७६ करोड ५२ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

Comments
Post a Comment